काठमाडौं । सरकारले क्रिप्टोकेरेन्सीको माईनिङ गर्ने ‘पाई’ नेटवर्कमा संलग्न भएकालाई कारबाहीको दायरामा ल्याउने भएको छ । सन् २००१ को मार्चदेखि संचालनमा आउन लागको भन्दै नेपालमा क्रिप्टोकरेन्सी पाईको माईनिङ हुन थालेपछि राष्ट्र बैंकले यसलाई कारबाहीको दायरामा ल्याउन लागेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ र विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ बमोजिम नेपालमा इन्टरनेटको माध्यमबाट…