Logo

आजै थपिए १४ सय ५९ जना कोरोना संक्रमित, ११ संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै एकै दिनमा थपिएको यो संख्या हालसम्मकै उच्च हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ। त्यस्तै पछिल्लो २४…