Logo

एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड, ४६ हजारले पाए २० कित्ता सेयर

काठमाडौं । एनआईसी एशिया लघुवित्तले शनिबार सर्वसाधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ । उक्त आईपीओ बाँडफाँडमा सर्बसाधारण ४६ हजार ५ सय ७९ जनाले थप कित्ता गरेर २० कित्ता सेयर पाएका छन् । लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री गरेको थियो। जसमा ४ लाख १४ हजार १८० लगानीकर्ताबाट…