काठमाडौं । नेपालीलाई अमेरिकी कम्पनीका मालिक बनाउने भन्दै मिनि आईपीओको प्रचारप्रसार गर्दै आएको सगुनले गैरकानूनी काम गरेको भेटिएको छ । अमेरिकी सेक्युरिटी एण्ड एक्स्चेञ्ज कमिशनबाट प्राईभेट प्लेसमेन्ट (व्यक्तिगत लगानी) को लागि दर्ता भएको सगुनले नेपालमा आएर मिनि आईपीओ नाममा पब्लिक अफरिङ भन्दै गैरकानूनी रुपमा सेयर बिक्री वितरण तथा प्रचारप्रसार गर्दै आएको पत्ता लागेको हो ।…