Logo

हिमालयन बैंकको सहज सरल विशेष कर्जा योजना सार्वजनिक, सेवा शुल्क हालसम्मकै न्यून

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी ८.४९% व्याज दरमा विभिन्न छ प्रकारका र ९.८९% व्याज दरमा पाँच प्रकारका सहज–सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेका ८.४९% व्याज दरको कर्जा योजनामा एस.एम.इ कर्जा (SME), घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण…