Logo

गरिमा विकास बैंकले ल्यायो ग्राहकलाई थप सुविधा, अब अनलाइनबाटै खाता खोल्ने सकिने

गरिमा विकास बैंकले ल्यायो ग्राहकलाई थप सुविधा, अब अनलाइनबाटै खाता खोल्ने सकिने



काठमाडौं । गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयां ब्यवस्था सुरु गरेको छ । संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्वारा गरिमा विकास बैंकमा खाता खोल्न सकिनेछ ।

laxmi

अब विदेशमा रहेका सेवाग्राहीले आफै खाता खोली आफ्नै खातामा जम्मा हुनेगरी रकम पठाउन समेत सक्नेछन् ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९१ शखा ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेन्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL