काठमाडौं । गत आर्थिक बर्ष नेपालमो वैदेशिक व्यापारघाटा १६ प्रतिशतले घटेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक बर्षभरीको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारघाटा १६ दशमलव ७१ प्रतिशतले घटेर ११ खर्बमा सिमित भएको छ । गत आर्थिक बर्षभरी आयातमा गिरावट र निर्यातमा वृद्धि हुँदा नेपालको व्यापारघाटामा उल्लेख्य सुधार भएको छ । अघिल्लो आर्थिक…