काठमाडौं । धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित काठमाडौंका ३५ वर्षीय पुरुष प्रतिष्ठित व्यक्ति रहेको स्रोतले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले पनि शुक्रबार थपिएका संक्रमित काठमाडौंका संक्रमित व्यक्ति ग्राण्डी अस्पतालमा उपचाररत भएको पुष्टि गर्यो। तर, अन्य बाँकी विवरण आइनसकेको मन्त्रालयले स्रोतले बताएको छ ।…