काठमाडौं, साउन २२ । विश्वभर एक करोड ८९ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ७० हजार आठ सय ३७ जना पुगेको छ । यस्तै,विहिबार विहानसम्म सात लाख ११ हजार एक सय आठ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ…