काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक बर्षको लागि कुनै पनि नयाँ कार्यक्रम नल्याउने भएको छ । मन्त्रालयका अनुसार आगामी आवमा नयाँ काक्रम नहुने तर निरन्तर भईरहेका कार्यक्रमलाई पूर्ण सम्पन्न गर्ने गरि तयारी भईरहेको जानकारी दिए छ । चालु आवमा १ खर्ब ६३ अर्ब रुपैयाँ पाएको भौतिक पूर्वधार तथा यातायात मन्त्रालयलाई लकडाउन अघि…