Logo

एनआईसी एशियाको सुपर चमत्कारिक कर्जा : फाइदा हेर्न ‘लोन बेनिफिट क्यालकुलेर’

काठमाडौं । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक कर्जाबाट पाइने फाइदा हेर्नको लागि ‘लोन बेनिफिट क्यालकुलेर’को व्यवस्था गरेको छ । बैंकका अनुसार देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक यो व्यवस्था कार्यान्वयनमा ल्याईएको हो । सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्यालकुलेर’…