Logo

कोरोना कहर : संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख नाघ्यो, १ करोड २० लाख निको भए (अपडेट)

काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ । तथ्यांक अनुसार १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६ हजार २४८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ६०…