काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्य वृद्धिले आज (शुक्रबार) पनि निरन्तरता पाएको छ । लगातार १ हजार बढीले बढिरहेको सुनको मूल्य आज पनि प्रतितोला १ हजार रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुन शुक्रबार बढेर १ लाख ३ हजार…