Logo

शुक्रबार थपिए ४६४ जना कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ७१ पुग्यो, काठमाडौंमा मात्रै १०६ जनामा संक्रमण पुष्टि

काठमाडौं । शुक्रबार देशभर कोरोनाका ४ सय ६४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यीसहित हालसम्म नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्।…