Logo

एकै टोलका आठ जनामा कोरोना संक्रमण, काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल

काठमाडौं । एकै टोलका आठ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र ‘सिल’ गरिएको छ । संक्रमित हुनेहरुमा नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका–५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिएका छन् । त्यहाँ…