Logo

ओटीसी कारोबारका लागि नेप्सेले छनौट गर्यो १२३ कम्पनी, नेपाल बैंकदेखि आईएमईसम्म (सूचीसहित)

ओटीसी कारोबारका लागि नेप्सेले छनौट गर्यो १२३ कम्पनी, नेपाल बैंकदेखि आईएमईसम्म (सूचीसहित)



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले ओभर द काउन्टर (ओटीसी) कारोबारका लागि १२३ कम्पनी छनोट गरेको छ । नेप्सेले मंगलबार एक सूचना जारी गर्दै ओटीसी कारोबारका लागि कम्पनी छनौट गरेको हो ।

laxmi

नेप्सेले नेपाल बैंक, आईएमई लिमिटेड, वल्र्डलिङ्क कम्युनिकेशन, लर्डबुद्ध एजुकेशनलगायतका कम्पनीलाई ओटीसी कारोबारका लागि छनौट गरेको हो ।

नेप्सेले सूचिकरण खारेज गरेका कम्पनीका सेयर, सूचिकरणका लागि आवश्यक सर्त पुरा गर्न नसकी सूचीकरण हुन नसकेका कम्पनीका सेयर, सूचिकरण प्रक्रियामा नआएका अन्य पब्लिक कम्पनी तथा सरकारी संस्थाले सार्वजनिक निष्काशन गरेको सेयरहरु कारोबार तथा नामसारी ओटीसी बजार संचालन नियमावली २०६५ अनुरुप गर्न सकिने व्यवस्था गरेको हो ।

ओटीसी कारोबारका लागि छनौट भएका कम्पनीहरुका यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस्
MBL