Logo

अब ब्रोकरलाई दिएको अग्रिम धरौटीको समेत प्रतिफल पाईने, धितोपत्र विनियमावली संशोधन

अब ब्रोकरलाई दिएको अग्रिम धरौटीको समेत प्रतिफल पाईने, धितोपत्र विनियमावली संशोधन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अबदेखि दोस्रो बजारका लगानीकर्ताले ब्रोकरलाई बुझाएको धरौटी रकमको पनि प्रतिफल पाउने भएका छन् ।

laxmi

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ मा संशोधन गर्दै धरौटीमा पैतिफल दिनुपर्ने व्यवस्था गरेको हो । हाल दास्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताहरुले अनलाइन वा अफलाइनबाट सेयर कारोबार गर्दा ब्रोकर कम्पनीमा २५ प्रतिशत रकम अग्रिम धरौटीवापत राख्नुपर्ने व्यवस्था रहेको छ ।

उक्त विनियमावलीमा लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीलाई बुझाउने धरौटी रकममा सृजित हुने दायित्व तथा प्रतिफलका लागि लगानीकर्ता र धितोपत्र दलाल व्यवसायीबीच हुने सम्झौतामा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अब ब्रोकरलाई दिएको अग्रिम धरौटीको समेत प्रतिफल पाईने, धितोपत्र विनियमावली संशोधन

प्रतिक्रिया दिनुहोस्
MBL