Logo

बजेटमा कपडा उद्योगलाई सम्बोधन नगरिएकोमा कपडा उद्योग संगठको आपत्ति, सरकारले उचित सम्बोधन नगरेमा कपडा उद्योग बन्द हुने दाबी

काठमाडौं । सरकारले उचित सम्बोधन नगरेमा कपडा उद्योगहरु बन्द हुने निश्चित भएकाछन । कपडा उद्योगीहरुको छाता संगठन नेपाल कपडा उद्योग संगठनले बिज्ञप्ती जारी गर्दे सरकारले उद्योगीहरुलाई सहयोग नगरेको गुनासो गर्दे उक्त धारणा सार्वजनिक गरेको हो । संघले बिज्ञप्ती मार्फत भनेको छ, मुलुक कोरोनाभाइरसको संकटमा रहेका बेला नेपाल सरकारले जेठ १५ मा आर्थिक वर्ष २०७७÷७८ का…