काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले असार ८ गतेका केन्द्रिय समितिको बैंठक बोलाएको छ । यहि जेठ २३ गते भएको पदाधिकारीको बैंठक अनुसार महासंघका अध्यक्ष भवानी राणाले असार ८ गतेका लागि केन्द्रिय कमिटिको बैंठक बोलाएकी हुन् । अध्यक्ष राणाले यस अघि भएको स्थायी समिति बैंठकमा बाधा अड्काउ फुकाउ प्रक्रिया अन्तरगत तत्काल महासंघको निर्वाचन नगरेर यहि…