काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा पीसीआर टेस्ट सेवा सुरु भएको छ । विश्वमा उत्कृष्ट पीसीआर, जिन एक्सट्राक्टरलगायत भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट नेपाल मेडिसिटीले दैनिक करिब ८ सयभन्दा बढीको स्याम्पल लिई रिपोर्ट दिन सक्ने क्षमता रहेको अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा गोपी अर्यालले बताए । विगत केहि महिनादेखिको प्रयासपछि सफल रुपमा जडित पीसीआर…