Logo

नेपालमा विश्वका ३ कम्पनीको खोप परिक्षण प्रक्रिया अघि बढ्यो, कोरोनाको खोप सजिलै पाईने

काठमाडौं । नेपालले पनि अब विश्वका ३ खोप उत्पादकको खोप परिक्षण प्रक्रिया अघि बढाएको छ । खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप विकासको चरणमा रहेको…