Logo

काठमाडौं महानगरले थाल्यो झिलिमिली कार्यक्रम, माइतीघर मण्डला बन्यो मनमोहक

काठमाडौं । दिनहुँ हुने फरक–फरक प्रकारका आन्दोलन, धर्ना, अनशन र खवरदारीसभाले माइतीघर मण्डलाको पहिचान नै फरक बनाएको छ । त्यति मात्र होइन विभिन्न महत्वपूर्ण घटनाको सम्झनामा होस् या केही शुभ सन्देश दिन युवा–युवती हुल बाँधेर त्यहाँ दिप प्रज्वलनका लागि पुग्ने गरेकाले पनि माइतीघर मण्डला थप चर्चित बनेको छ । पछिल्लो सयम कोरोनाको कहरसँगै सरकारले गरेको…