Logo

हुण्डाई फेष्टिभ डिलाइट २०७६’का बम्पर विजेता छनौट, बम्पर बिजेतालाई भेन्यु एस र सेन्ट्रो कार हस्तान्तरण

काठमाडौं । हुण्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एक कार्यक्रम बीच हुण्डाई फेष्टिभ डिलाइट २०७६का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । हुण्डाईले कार्यक्रममा विजयीहरु नागेश्वर प्रसाद शाह (कुपन नं.१२७२) लाई भेन्यू एस तथा शालिकराम अधिकारी (कुपन नं ३२९) लाई सेन्ट्रो माग्ना हस्तान्तरण गरेको छ । लक्की ड्र को विजेताहरुको छनौट २९जुन…