काठमाडौं । पछिल्लो समय चर्चित भिडियो सेयरिङ एप टिकटकमाथि संकटको कालो बादल मडारिएको छ । ८ सय मिलियन भन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको र अर्को प्रतिस्पर्धी नरहेको यो एपको कमाई निकै उच्च र राम्रो रहेको छ । तर, चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्वमा रहेको टिकटकमाथि अहिले चर्को घेराबन्दी भएको छ । अघिल्लो वर्ष टिकटकको स्वामित्व…