काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा उच्च गिरावट आएको छ । आईतबार बजार खुलेदेखि नै ओरालो लागेको बजारमा बन्द हुँदा ४२ दशमलव ७८ अंकले घट्न पुगेको छ । दोहोरो अंकले घटेको बजारमा सबै समुहका परिसुचक घटेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक २८३ अंकले ओरालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचकमा पनि…