Logo

कोइला खानी र कारखानाका कर्मचारीका लागि बनाइएको थियो फिल्टर भएको मास्क, कोरोना संक्रमणबाट बच्न उपयोगी नहुने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना सर्नबाट जोगिने एउटा अंगका रूपमा मास्कको प्रयोग निकै महत्वपूर्ण र अनिवार्य गर्नुपर्छ । नाक, मुख र चिउँडो छोपिने गरी मास्क अनुहारमा लगाउनुपर्छ । मास्क लगाउँदा मुख र मास्कबीच कुनै खाली ठाउँ छोड्न हुँदैन । संक्रमित व्यक्तिको मुख र नाकबाट निस्किने पानीको थोपाबाट संसर्गका अरूलाई कोरोना सर्ने सम्भावना बढी हुन्छ ।…