Logo

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्गबाट प्रत्येक कारोबारमा १ रुपैयाँ सामाजिक उत्तदायित्वका लागि प्रदान गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले एक उत्तरदायी कर्पोरेट नागरिकको कर्तव्य निर्वाह गर्दै देशका विभिन्न सामाजिक क्षेत्रमा अमुल्य योगदान गरिरहेको सन्दर्भमा नजिकिदै गरेको वडादशैंको अवसरमा‘सेलेब्रेट फर कज’सामाजिक उत्तरदायित्व योजना ल्याएको छ । यस योजना अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मोबाइल बैंकिङ्गबाट हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट रू. १ का दरले समाजिक उत्तरदायित्वका लागि योगदान गरिने जनाएको…