Logo

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैँची

काठमाडौं । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवर्द्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्याे तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १ सय ४७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ । गएको आर्थिक वर्ष २०७६र७७ को (साउन–भदौ) मा…