काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि किशोर प्रधान प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । प्रधान प्यानलले ललितपुरको भिमान्त होटलमा उम्मेदवारी दर्ताको घोषणा गर्दै त्यस लगत्तै महासंघ भवन टेकूमा पुगेर उम्मवेदावी दर्ता गराएका हुन् । महासंघको ५४ साधारणसभा एवं आसन्न निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान प्यानलबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ,…