काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । बैंकले कोरोना भाइरस (कोभिड–१९) को बढ्दो कहरलाई मध्यनजर गर्दैै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको हो । बैंकले यस बिषम र प्रतिकुल अवस्थामा पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागी खटीरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परिक्षणकालमा रहेका, कार्यालय सहयोगी,…