Logo

बिफिनको दोस्रो बार्षिकोत्सव सम्पन्न, जर्नल अफ बैंकिङ फाईनान्स एन्ड ईन्सुरेन्स नामक पुस्तक विमोचन

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले यहि आफ्नो स्थापनाको दोस्रो बार्षिकोत्सव मनाएको छ । शुक्रबार भिडियो कन्फ्रेन्स एप जुममार्फत आफ्ना बार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा बिफिनले जर्नल अफ बैंकिङ फाईनान्स एन्ड ईन्सुरेन्स नामक पुस्तक समेत विमोचन गरेको छ । साथै उक्त अवसरमा बैंकले अनलाईन सेमिनारको समेत आयोजना गरेको…