Logo

इपानका पूर्वअध्यक्ष गुरागाइले दिए ढकाल प्यानलबाट एसोसियटतर्फ सदस्यमा उम्मेदवारी, जलविद्युत क्षेत्रमा उत्साह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि शैलेन्द्र गुरागाइले चन्द्र ढकाल प्यानलबाट एसोसियटतर्फको सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाल स्वतन्त्र उर्जा उत्पादक संघ(इपान)का निर्वतमान अध्यक्ष एवं उद्यमी गुरागाईले ढकाल प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन् । नेपालको जलविद्युत क्षेत्रका पायोनियर उद्यमी रहेका गुरागाइले शुक्रबार ढकाल प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन् । सनराइज बैंकका…