Logo

बुधबार दोहोरो अंकले घट्यो नेप्से परिसुचक, ९७ करोडको कारोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा १६ दशमलव ६० अंकको गिरावट आएको छ । पछिल्लो समय उत्तारचढाव भईरहेको बजारमा बुधबार दोहोरो अंकको गिरावट आएको हो । नेप्सेका अनुसार सबै समुहका परिसुचकमा गिरावट आउँदा बीमा समुहको परिसुचकमा सबैभन्दा बढी गिरावट आएको छ । बुधबार जीबन बीमा समुहको परिसुचकमा १३६ अंकको गिरावट आउँदा निर्जिवन बीमा समुहको…