Logo

बजारमा सेयर कर्नरिङको असर, फस्दै एनआरएनका लगानीकर्ता

काठमाडौं । नेपाली सेयर बजारमा सेयर कर्नरिङ, पम्प एण्ड डम्प, इन्साईडर ट्रेडिङ कुनै नौलो कुरा होइन । नियामक निकायले सो विषयमा अनुगमन तथा नियमन गर्न नसक्दा पहुँचवालाहरुले खुलेआम त्यस्ता कार्य गर्दै आएका छन् । पछिल्लो समय सीमित केही ठूला लगानीकर्ताको कमाउ धन्दा नै भएको छ पम्प एण्ड डम्प र सेयर कर्नरिङ । कुनै साना कम्पनीको…