Logo

प्रुडेन्सियल इन्स्योरेन्सको १८ औं वार्षिक साधारणसभा सम्पन्न, ४ जना सञ्चालक निर्वाचित

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अठारौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारणभा बारामा सम्पन्न भएको हो । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । यस्तै वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक…