काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस (कोभिड १९) को सक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४ सय १३ नमुना परीक्षण गर्दा ३ सय ९४ महिला र ८ सय ३४ पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९ सय १७ जना डिस्चार्ज भएको…