काठमाडौंं । स्वास्थ्य सामग्री उपकरण खरिद प्रक्रियालाई लिएर विवादमा परेको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना निकालेर ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा राखेको जानकारी गराएको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारदेखि लागू हुने गरी ओम्नीलाई कालोसूचीमा राखेको जनाएको छ । नेपालमा…