काठमाडौं । यो वर्षको लागि वाणिज्य बैंकहरुको साधारणसभाको सिजन सुरु भएको छ । यो वर्ष माछापुच्छे बैंकले वाणिज्य बैंकहरुमध्येमै पहिलोपटक साधारणसभाको मिति घोषणा गरेको छ । यस अघि बैंकको सञ्चालक समितिले लगानीकर्ताहरुलाई चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर र ३.७३ प्रतिशतका दरले बोनस तथा नगद…