Logo

सानो भर्याङमा टिभिएसको नयाँ शोरुम, एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६० सार्वजनिक

काठमाडौं । टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले काठमाडौंको सानो भर्‍याङमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । जगदम्बा इन्जिनियरिङ्ग नामक शोरुम संचालनमा ल्याएका हो । कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्राववले उक्त शोरुमको आधिकारीक उद्घाटन भने आगामी कार्तिक १ गते घटस्थापनाको दिन हुने जानकारी दिए । यस्तै कम्पनीले अपाचे आरटीआर १६० फोर भिमा एबीएस र स्मार्ट कनेक्ट…