Logo

प्रभु मनिको दशैं योजना, पैसा पठाउँदा र पाउँदा हरेक साता ३२ ईन्चको टिभी उपहार

काठमाडौं । प्रभु मनि ट्रान्सफरले दसैंका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले सुरक्षित मनाऔ पर्व, प्रभुको उपहारसँग योजना सार्वजनिक गरेको कम्पनीको उक्त उपहार योजनाबाट रकम पठाउने र प्राप्त गर्ने दुबै लाभान्वित हुने बताईएको छ । उक्त योजनामा हरेक साता ३२ इन्चको टिभीसहित प्रभु सेटअप बक्स पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रभु…