Logo

सोमबार थपिए कोरोनाका २५७१ जना संक्रमित, ज्यान गुमाउनेको संख्या ११२६ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५७१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १७७ जनको पिसिआर परिक्षणमा २५७१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । संक्रमितमध्ये १ लाख ५९ हजार ७ सय २४…