Logo

आज पनि बढ्यो सुनको मूल्य, तोलाको ९८ हजार २ सयमा कारोबार हुँदैं

काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९८ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको रु ९७ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य…