काठमाडौं । गत आवको मुनाफाबाट यस अघि घोषणा गरेको लाभांश कुमारी बैंकले संसोधन गरेको छ । बैंकले यसअघि १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने गरि कुल १४ प्रतिशत लाभांश घोषणा गरेको थियो । तर, त्यसमा राष्ट्र बैंकले सहमति दिंदा संसोधन गर्न भनिएपछि संसोधन गरिएको हो । बैंकले कुल लाभांशको सिमा यथावत राखेर…