Logo

कामना सेवा विकास बैंकको नाफा १० प्रतिशतले बढ्यो, निक्षेप र कर्जा प्रवाह पनि बढ्यो

चालु आवको पहिलो त्रैमासमा कामना सेवा विकास बैंकको खुद नाफा ९.७२ प्रतिशतले बढेको छ । यो त्रैमासमा बैंकले १ करोड ८६ करोड खुद नाफा कमाएको हो । बैंकले यस अवधिसम्ममा २० करोड ९ लाख ६३ हजार गैर संचालन आम्दानी गरेको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ५१।६६ प्रतिशतले बढेर ३८ करोड १५ लाख पुगेको…