काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांस दिने भएको छ । बैंकको २३ औं वार्षिक साधारण सभाले गत आवको नुनाफाबाट १९ प्रतिशतथ बोनस सेयर र १ प्रतिशत नगद लाभांस पारित गरेको हो । बैंकको आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा उक्त सभा सम्पन्न भएको छ । बैंकले १९ प्रतिशत बोनस सेयर पारित…