काठमाडौं । नियामक निकाय धितोपत्र बोर्डका कारण बजार अस्थिर भएको भन्दै बोर्ड नै घेराउन गर्न पुगेका लगानीकर्ताहरु सीमित नेताहरु शुक्रबार नेपाल राष्ट्र ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका कारण बजार घट्ने भन्दै ज्ञापन पत्र बुझाउन दौडिए । बजारमा लगानीकर्ताका सीमिति स्वघोषित लगानीकर्ताले अनावश्यक हल्ला फैल्याएकै कारण आईतबार हालसम्मकै सबैभन्दा बढी १२३ अंकले नेप्से परिसूचक घट्न…