Logo

कोरोना कहर : अहिलेसम्म विश्वमा १५ लाख ५० हजारको ज्यान गयो, ४ करोड ७० लाखभन्दा बढी निको भए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ५ करोड ९४ लाख नाघेको छ भने १५ लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६ करोड ७९ लाख ३४ हजार ९३९ जनामा…