Logo

संसद विघटनको मुद्दामा प्रम ओलीलाई सर्वोच्चको साथ, अदालतले दिएन अन्तरिम आदेश

संसद विघटनको मुद्दामा प्रम ओलीलाई सर्वोच्चको साथ, अदालतले दिएन अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको एकैपटक बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएकोमा अन्तरिम आदेश अस्वीकार गरिएको हो ।

laxmi

राणाले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । अब सबै १२ रिटमा शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL