Logo

कुमारी बैंक र बनेपा हेल्थ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई आकर्षक छुट

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र बनेपास्थित बनेपा हेल्थ केयर प्राइभेट लिमिटेड बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडमा बनेपाकी शाखा प्रबन्धक नवीना वैद्य र बनेपा हेल्थ केयर प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक जितेन्द्र कुमार थापाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार…