काठमाडौँ । हिमालयन बैंकद्वारा धनकुटाको आँखा अस्पताललाई मेसिन हस्तान्तरण गरेको छ। बैंकले डा राम प्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख बराबरको फ्याको मेसिन हस्तान्तरण गरेको हो । बंैकका संचालक सुनिल बहादुर थापाले अस्पतालमा आयोजना गरिएको एक समारोहको बीच उक्त मेसिन हस्तान्तरण गरेका हुन् । उक्त अस्पतालले नेपाल नेत्र ज्योति संघमा दर्ता भई प्रदेश नम्बर एक…